गण्डकी प्रदेश

पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध 

पोखरा हिमाली जिल्ला मुस्ताङसँग सडक सम्पर्क विच्छेद भएको छ । म्याग्दीको सिमानामा पर्ने काभ्रेभिरमा सोमबार दिउँसो पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । भिरबाट पहिरो


मालपोत कार्यालय लमजुङद्वारा १० करोड राजस्व संकलन 

पोखरा मालपोत कार्यालय लमजुङले आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आव ०७८/०७९ मा २७ लाख ३४ हजार तीन सय ४४ रुपैयाँ बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा १० करोड ६१ लाख ५२ हजार तीनसय ९० रुपैयाँ राजस्व


म्याग्दीमा पहिरोमा परी एकै परिवारका पाँच जनाकै मृत्यु

पोखरा म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीन जनाको शव भेटिएको छ। मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन भएका एकै


पहिरोले गोरखा-आँबुखैरेनी सडक खण्ड अवरुद्ध 

पोखरा लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा-आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका-१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला


सडकमा पहिरो खस्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध

पोखरा लमजुङको बेंसीसहर नगरपालिका–१, उदिपुरको देउराली डाँडाको डाइभर्सन सडकमा पहिरो खस्दा डुम्रे–बेंसीसहर सडक अवरुद्ध भएको छ । गत वर्ष भदौ ११ गते सडक बगाएपछि उक्त ठाउँमै डाइभर्सन निर्माण गरिएकोमा गत असार


नवलपुरमा पोखरीमा डुबेर एक बालकको मृत्यु

पोखरा नवलपुरमा पोखरीमा डुबेर आइतबार साँझ एक बालकको ज्यान गएको छ । जिल्लाको कावासोती नगरपालिका वडा नं.४ हसौरास्थित झोलुगें पुलमुनी बनाइएको पोखरीमा डुबेर देवचुली नगरपालिका वडा न. १० गणेश टोल


वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेपछि बासिन्दा त्रसित

पोखरा आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दुवै नदीमा साबिकको भन्दा


पहिरोका कारण पोखराको हेमजा र लाहाचोक घाचोक सडक अवरुद्ध

पोखरा अविरल वर्षासंगै आएको पहिरोका कारण पोखरा-२५ हेमजा र कास्कीको लाहाचोक घाचोक सडक अवरुद्ध भएको छ । गएराति पोखरा २५ यक्वार भिरबाट पहिरो आउँदा सडक अवरुद्ध भएको कास्की प्रहरीले जनाएको छ


पोखरा १३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा 

पोखरा लगातारको वर्षाका कारण पोखरा महानगरपालिका वडा नं. १३ कमलपोखरी क्षेत्रका घरहरू डुवानमा परेका छन् । आइतबार साँझदेखि लगातार परेको पानीका कारण बेलुका १० बजेपछि यस क्षेत्रका घरहरूमा बाढी पसेको


पहिरोले पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध

पोखरा अविरल वर्षाका कारण झरेको पहिराले नवलपरासी पूर्व नवलपुरको पहाडी क्षेत्रको बाटो अवरुद्ध भएको छ । नवलपुरको दलदले–कुमसोत– पोखरी हुँदै पहाडी गाउँपालिका बौदिकाली र बुलिङटार जाने बाटो पहिराले अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja