गण्डकी प्रदेश

बागलुङको गलकोटका किसानलाई रोपाइँको चटारो

पोखरा बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ । जिल्लाकै धेरै धानखेती हुने गलकोटमा मध्य जेठबाटै रोपाइँ सुरु भएको


सडक र पदमार्ग एउटै हुँदा मनाङ पदयात्रीलाई धुलोको सास्ती

पोखरा विश्वका विभिन्न राष्ट्रबाट भ्रमणका लागि आउने पर्यटक अधिकांश हिमाली जिल्ला मनाङ आउने गरेका छन् । विशेष गरी यहाँको सुन्दरता, परम्परागत संस्कार, संस्कृति अवलोकन गर्न तथा यहाँ रमाउन पर्यटक आउने


पोखरा महानगरमा एक वर्षमा खाजा खर्च २ करोड ३९ लाख

पोखरा पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा  खाना, खाजा आदि नाममा झण्डै साढे २ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा महानगरले विविध शीर्षकमा २ करोड ३९


लमजुङ कारागारबाट फरार दुईजनै कैदीबन्दी पक्राउ

  पोखरा ती फरार भएका दुईजना कैदीबन्दी पक्राउ परेका छन्। बिहीबार राति बेसीशहर नगरपालिका–८ शेरास्थित लमजुङ  कारागारको पर्खाल नाघेर दुईजना फरार भएका थिए।ती फरार भएका दुईजना कैदीबन्दी बिहीबार ९ घण्टाको अवधिमापक्राउ


मोटरसाइकल चोरी गरेको आरोपमा पोखरामा ३ जना पक्राउ

पोखरा  पोखरा महानगरपालिका २९ बाट मंगलबार राति तीनवटा मोटरसाइकल चोरेको अभियोगमा १८ वर्षका ३ जना बालकलाई बुधबार बिहानै ईलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।


सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता

पोखरा फेवातालको सिमसार क्षेत्र पुर्ने काम रोक्न माग गर्दै उच्च अदालत पोखरामा रिट दर्ता भएको छ । बुधबार उच्च अदालत पोखरामा अधिवक्ता मनोज घर्ती मगरले परमादेश माग गर्दै रिट गर्दा


लमजुङ कारागारबाट कैदी र थुनुवा फरार

पोखरा लमजुङ कारागारबाट १ जना कैदी र १ जना थुनुवा फरार भएका छन् । बुधबार राति (बिहीबार बिहानीपख) साँढे १ बजेतिर कारागारको पर्खाल नाघेर दुवै जना फरार भएको प्रहरीले बताएको छ


म्याग्दीको स्वादिलो रातो च्याउ कोसेलीका रुपमा पुग्योे विदेशसम्म

पोखरा म्याग्दीको उच्च पहाडी क्षेत्रमा पाइने औषधीय गुणले भरिपूर्ण र स्वादिलो रातो च्याउ कोसेलीका रुपमा विदेशसम्म पुग्न थालेको छ । रोजगारी, पेसा, व्यवसाय र अध्ययनका सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका


गण्डकी प्रदेशको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त

पोखरा  गण्डकी प्रदेश सरकारको मुख्य न्याधिवक्तामा चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई मुख्य न्यायाधिवक्तमा नियुक्त गरेको हो । म्याग्दीका शर्मा यसअघि स्थानीय निर्वाचनमा पराजित भएका


मुस्ताङमा परम्परागत तारा खेल सुरु

  पोखरा हिमालपारीको जिल्ला मुस्ताङमा दोश्रो गण्डकी प्रदेशस्तरिय परम्परागत तारा खेल सुरु भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा उक्त प्रतियोगिता मुस्ताङ थासाङ गाउँपालिका स्थित लेतेमा सुरु भएको हो


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja