गण्डकी प्रदेश

पोखरा १३ का संस्थागत विद्यालयले बुझाए छात्रावृत्ति विवरण

  पोखरा पोखरा महानगरपालिका १३ नं. वडाभित्र सञ्चालित संस्थागत विद्यालयका सञ्चालक तथा प्रधानाध्यापकसँग विहीबार वडा कार्यालयले छात्रावृत्ति विषयमा अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थागत विद्यालयले विगतमा विद्यार्थीहरूलाई उपलब्ध गराउँदै आएका


अत्यधिक गर्मीले मध्यबिन्दु नगरका विद्यालय बिदा

पोखरा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको भन्दै मध्यबिन्दु नगरपालिकाका विद्यालयहरुले दिएको बिदा थप लम्ब्याइएको छ । यसअघि चार दिनका लागि दिइएको बिदामा थप दुई दिन बिदा थपिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय


गण्डकी प्रदेशको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित

पोखरा गण्डकी प्रदेशको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम ३ दिनको छलफलपछि बहुमतले


स्याङ्जाको विद्यालयका विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

पोखरा स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न


जिसस स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु, ३ जना घाइते

  पोखरा जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । पर्वतबाट सिरूबारी हुँदै स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधबार


तनहुँ गण्डकीको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला

पोखरा तनहुँ जिल्ला गण्डकी प्रदेशको तेस्रो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ । जिल्लाका सबै स्थानीय तहलाई पूर्ण खोप सुनिश्चित घोषणा गरेसँगै जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको


पोखरा ८ मा जेष्ठ नागरिक मञ्च पुर्नगठन सम्पन्न

पोखरा पोखरा वडा नं ८ मा रहेका जेष्ठ नागरिकहरुको भेला गरेर अनुभव आदान प्रदान गर्दै मञ्च पुर्नगठन सम्पन्न भएको छ । भेलाले शिव प्रसाद चालिसेको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति


पोखरामा एक पुरूष मृत अवस्थामा फेला

  पोखरा पोखरामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्। सोमबार राति अन्दाजी ८:५२ बजेको समयमा पोखरा महानगरपालिका -१४ नविन टोल स्थित नहरमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी


अबदेखी सेल्सबेरी चिप्लेढुङ्गाबाट घर घरमा सामान डेलिभरी हुने

  पोखरा डिपार्टमेन्ट स्टोर चेन सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको छ। सातदोबाटोस्थित सेल्सबेरीको प्रमुख कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्दै सेल्सबेरी ग्रुपले इकमर्स वेबसाइट लन्च गरेको हो। कार्यक्रममा सीइओ सुशीलमान


हिमाली जिल्ला मनाङ रैथाने बालीमा नै आत्मनिर्भर

  पोखरा मनाङमा खेतीयोग्य भूमि साँघुरिँदै गएको छ । साँघुरिएको खेतीयोग्य भूमिबाट उत्पादन बढी लिने लक्ष्यका साथ बाली परिवर्तन गर्ने चलन बढ्दो छ । जसले गर्दा रैथाने बाली लोप हुने


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja