स्वास्थ-शिक्षा

महोत्तरीमा एसईईमा खटेका एक असईको मृत्यु

पोखरा महोत्तरी बलवा नगरपालिका वडा नं. १० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललन कुमार राय पटेलको मृत्यु भएको छ । बिहान ९ : २५ बजे मृत्यु भएको हो । पोस्टमार्टम 


एसईई परीक्षामा गण्डकीबाट ४३ हजार विद्यार्थी सहभागी 

पोखरा माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षामा गण्डकी प्रदेशबाट ४३ हजार एक सय ६४ विद्यार्थी सहभागी भएका छन् । आज सुरु भएको परीक्षामा सहभागी विद्यार्थीमध्ये साधारणतर्फ ४१ हजार पाँच सय १६


भारतबाट घर फर्किनेमा कोरोना सङ्क्रमण

पोखरा भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको छ ।


वैशाख पहिलो सातादेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

पोखरा सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि


यसवर्षको एसईई परीक्षा शुक्रबारदेखि सुरू हुँदै

पोखरा यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) शुक्रबारदेखि सुरू हुँदैछ । एसईईमा ५ लाख १६ हजार ५ सय ७७ जना परीक्षार्थी सहभागी हुने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय


पोखराको अमरसिंह मावि देशकै नमुना विद्यालय भएको दावी

पोखरा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले अमरसिंह नमूना मावि देशकै नमुना विद्यालय भएको दावी गरेका छन् । अमरसिंह नमुना माविको ६७औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमका मेयर आचार्यले


पोखरा गण्डकी अस्पतालमा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण

पोखरा पोखरामा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा मिर्गौला प्रत्यारोपण गरिएको हो ।  बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा


सर्लाहीमा ३ सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया

पोखरा सर्लाहीको बागमती नगरपालिका– ८ स्थित शङ्करपुरमा तीन सय ९७ जनाको आँखाको निःशुल्क शल्यक्रिया भएको छ । तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको संयोजन र नगरपालिकाको आयोजनामा एक सातासम्म सञ्चालित निःशुल्क आँखा


मावि तहको शिक्षकमा ३७ हजार बढीको आवेदन

पोखरा माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि ३७ हजार २११ जनाले आवेदन दिएका छन् । शिक्षक सेवा आयोगले पुष २५ गते चालू शैक्षिक सत्रका लागि आयोग ६८६ पदमा खुला


कोरोनाको बुस्टर डोज लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

पोखरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ को जोखिम रहेकाले बुस्टर डोज लगाउन आग्रह गरिएको


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja