स्वास्थ-शिक्षा

बागलुङको निसीखोलामा मगर भाषामा पाठ्यपुस्तक तयार

  पोखरा आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट लागू गर्ने तयारी गरेको हो


बाजुराको मुक्तिकोट कुपोषणको मारमा, गत वर्ष मात्र ८ जना बालवालिकाको मृत्यु

पोखरा कुपोषणको कहरका रुपमा चिनिने बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका १ मुक्तिकोट गाउँमा गत वर्ष कुपोषणबाट मात्रै ८ जना बालवालिकाको मृत्यु भयो । हरेक वर्ष यहाँ कुपोषणका कारण बालवालिकाको मृत्यु हुने


विष सेवनबाट १३ बर्सिया बालिकाको मृत्यु

  पोखरा विष सेवनबाट एक १३ बर्सिया बालिकाको मृत्यु भएको छ । महादेवा गाउँपालिका ३ बलिया बथनाहाका पवन कुमार यादवको छोरी वर्ष १३ की प्रीति कुमारी यादवको मृत्यु भएको हो


पोखरा महानगरपालिकाद्वारा प्रधानाध्यापकहरूसँग कार्यसम्पादन सम्झौता

  पोखरा सामुदायिक विद्यालयमा शिक्षा सुधारका लागि पोखरा महानगरपालिकाले प्रधानाध्यापकहरूसँग कार्यसम्पादन करार सम्झौता गरेको छ । विद्यालयको प्रशासनिक नेतृत्वलाई जवाफदेही बनाई विद्यालयको सुधार, विकास र उन्नयन गर्ने उद्देश्यले पोखरा महानगरपालिकाले


कक्षा १२ को वार्षि परीक्षा आजदेखि सुरु

पोखरा कक्षा १२ को वार्षि परीक्षा आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि सुरु भएको परीक्षा मध्याह्न १२ बजेसम्म चल्ने छ । परीक्षामा देशभरबाट कूल चार लाख ६७ हजार


गलकोट नगर अस्पतालमा डिजिटल एक्सरे सेवा सुरु

  पोखरा गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा सुरु गरिएको छ । गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु


कञ्चनपुर औलोको उच्च जोखिममा

पोखरा भारतसँग खुला सीमा जोडिएको पश्चिम तराईको जिल्ला कञ्चनपुर औलोको उच्च जोखिममा छ । रोजगारीको सिलसिलामा भारत गएकाहरु फर्किंदा औलो सङ्क्रमित भएर आउने हुँदा कञ्चनपुर औलोको उच्च जोखिममा छ ।


कक्षा १२ का विद्यार्थीले नन ग्रेड विषयमा मात्र ग्रेडवृद्धि गर्न पाउने

पोखरा कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा एनजी आएको


पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना पुष्टि

पोखरा पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ७१८ जनाको नमुनामध्‍ये १८० जनाको पीसीआर परीक्षण गर्दा २२ जना र १


आज देशभरिका बालबालिकालाई छुटेको खोप लगाइँदै

    पोखरा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज देशभरि एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja