समाचार

मन्त्रालय घटाउने गण्डकी मुख्यमन्त्री खगराजको उद्घोष

पोखरा गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएपछि खगराज अधिकारीले प्रदेशको मन्त्रालय घटाउने उद्घोष गरेका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट नियुक्ती लिएलगतै पत्रकारसँग कुरा गर्दै अधिकारीले मन्त्रालय घटाउने उद्घोष गरेका


चितवनमा एक दम्पती मृत अवस्थामा फेला

पोखरा चितवन भरतपुर महानगरपालिका–२९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७÷२८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४÷२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् । अहिले प्रहरी


‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी अग्निखेतका बङ्गुर फार्म रित्तिए

पोखरा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ का कारण बेनी नगरपालिका-७ अग्निखेतका बङ्गुर फार्म रित्तिएका छन् । पुस दोस्रो हप्तादेखि भित्रिएको महामारीका कारण अग्निखेतमा रहेका सबै फार्मका बङ्गुर मरेका हुन् । अग्निखेतको


आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध छु: प्रधानमन्त्री

पोखरा प्रधानमन्त्री पुष्पकमल दाहालले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्। मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री दाहालले सो


गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ गते विश्वासको मत लिने

पोखरा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले २९ पुसमा विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले


पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ

पोखरा चोरीको सुन किनेको आरोपमा पुस १४ गते पोखरास्थित रुपाकोट सुनचाँदी दुकानका सञ्चालक दशरथ सुनार पक्राउ परेका छन् । उनलाई प्रहरी हिरासतमै राखेर अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।  कास्की


भोलि बुधबार सार्वजनिक बिदा

पोखरा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ । पुस २७ गते पर्ने पृथ्वी जयन्तीको अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ ।


पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता 

पोखरा पब्जी विश्व च्याम्पियनसिपमा नेपाली टोली उपविजेता बनेको छ । इन्डोनेसियामा भएको खेलमा नेपालको डीआरएस टिम उपविजेता बनेको हो । भने टर्कीको एसटूजीले उपाधी जितेको छ । फाइनल चरणको खेलमा


कावासोती जंगलमा बस पल्टिँदा १९ जना घाइते

पोखरा महेन्द्र राजमार्गअन्तर्गत कावासोती जंगलमा आइतबार दिउँसो करिब ४ बजे बस पल्टिँदा १९ जना घाइते भएका छन् ।  बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको लु २ प ३७२ नम्बरको बस ब्रेक फेल भएर


अब माघ १ गतेदेखि पोखराको मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान हुने

पोखरा पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुने भएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुने भएको हो ।


Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja