अक्सिजन र औषधिसहितका अत्यावश्यक सामग्री लिएर भारत उडे तीन अमेरिकी विमान



पोखरा

कोरोना भाइरसले अतिप्रभावित भारतलाई अमेरिकाले थप दुई विमानमा अक्सिजन, औषधिसहितका अत्यावश्यक सामग्री पठाएको छ । दैनिक चार लाखसम्म संक्रमित वृद्धि हुन थालेको भारतमा अक्सिजनसहितका अत्यावश्यक सामग्री अभाव भएपछि अमेरिकाले सहयोग गरेको हो ।

अमेरिकाले अक्सिजन र अत्यावश्यक सामग्री राखेर तीनवटा विमान भारततर्फ पठाएको छ । यूएस एजेन्सी फर इन्टरनेशनल डेभेलपमेन्टले अमेरिकाका थप तीनवटा जहाज भारतको सहयोगका लागि पठाइएको जानकारी दिएको छ । सो विमानमा अक्सिजन सिलिण्डर, अक्सिजन प्रवाह गर्न आवश्यक उपकरण, मास्क तथा अन्य औषधिहरू रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2023 Pokharaaaja