६ देशहरू बाट जाने यात्रुहरूलाई कतार प्रवेशमा लाग्ने छ नयाँ मापदण्ड



पोखरा

कतार राज्यले ६ देशहरू बंगलादेश, भारत, नेपाल, पाकिस्तान, फिलिपिन्स, र श्रीलंकाबाट जाने यात्रुहरूलाई प्रवेशका लागि नयाँ मापदण्ड तोकेको छ । जसअन्तर्गत यी देशहरूका यात्रीहरूले १० दिनको अनिवार्य क्वारेन्टिन बस्नु पर्नेछ ।तत्कालको यस मापदण्डका कारण कतारले सबै देशका यात्रीहरूको अप्रिल २९ देखिका होटल बुकिङ रद्द गर्ने भएको छ । बुकिङ भएका सबैले पुनः बुकिङ गर्नु पर्नेछ ।

कम्पनीले रद्द भएका सबै बुकिङको पूरा रकम फिर्ता गर्दै पुष्टिका लागि इमेल गर्ने जनाएको छ । जसमा देश अनुसारका ग्राहकलाई पुनः बुकिङ प्रक्रियाबारे जानकारी पनि गराउने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2023 Pokharaaaja