काठमाडौंबाट नेविसङ्घका कार्यकर्ता पक्राउ



पोखरा

भारतबाट आयात गरिने तरकारी तथा फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयका विरुद्ध प्रदर्शन गर्ने क्रममा नेपाल विद्यार्थी सङ्घका कार्यकर्ता पक्राउ परेका छन् ।

बिहिबार साँझ प्रदर्शनका क्रममा काठमाडौँको मीनभवन क्षेत्रबाट नेविसङ्घका पूर्वकेन्द्रीय सदस्य युवराज पाण्डे, मीनभवन क्याम्पस नेविसङ्घका एकाइ अध्यक्ष विष्णु खड्का, उपाध्यक्ष नवराज थापा, कोटेश्वर बहुमुखी क्याम्पसका पूर्वस्ववियु सभापति महेन्द्र भट्टराईलगायत पक्राउ परेका हुन् । यस्तै बालाजुबाट नेविसङ्घका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्ट, निरञ्जन थापा, पवन थापालगायत पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja